दफा ८क
पहिचान सहितको नागरिकता दिने:
(१) यस ऐन बमोजिम
वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने
व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले
रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन
सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्नु पर्नेछ ।
(३) यस ऐन बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा तोकिए बमोजिम लैङ्गिक पहिचान समेत खुलाउनु पर्नेछ ।